४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


डोटीबाट एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

काठमाडौं । डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का प्रेमबहादुर आले निर्वाचित हुनुभएको छ । बिहीबार बिहान मतगणना सम्पन्न हुँदा आलेले नेकपा (एमाले) की उम्मेदवार गौरीकुमारी ओलीलाई ४ हजार २ सय ६ मतान्तरले हराउँदै आले निर्वाचित हुनुभएको हो । एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य आले २७ हजार २ सय १० मत ल्याउनु भई निर्वाचित…