३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


मृत्यु भइसकेका २७ सयभन्दा बढीको नाम मतदाता सूचीमा

सिरहा । जिल्लामा मृत्यु भएका दुई हजार सात सय ३६ जनाको नाम अझै मतदाता सूचीमा रहेको छ । स्थानीय तहले पठाएको सूचीको आधारमा सात सय १२ जनाको नाम मात्र सूचीबाट हटाएको जिल्ला निर्वाचन कार्यालय सिराहाका प्रमुख इन्दिरा यादवले जानकारी दिनुभयो । स्थानीय तहले पठाएको विवरणलाई आधार मानि नाम हटाएको तर पनि जनशक्ति र समय अभावले…