३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


टिकट वितरणमा कार्यकर्तामाथि अन्याय भएको कोइरालाको भनाइ

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भएकाे टिकट वितरणमा कार्यकर्ताप्रति समानरुपले न्याय नभएको बताउनुभएको छ । आज (बुधबार) बिहान एक विज्ञप्ति जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो । विशेषगरि टिकट वितरणमा एउटा मापदण्ड बनाउँदा पार्टी कार्यकर्तामाथि अन्याय भएको उहाँको तर्क छ । देशभरबाट टिकट वितरणको…