३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


माओवादीमै फर्किए एमाले प्रदेशसदस्य तुलसीराम र दधिराम

बागलुङ । नेकपा (एमाले) गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य दधिराम अर्याल नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् । बुधबार बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रममा उनीहरूले नेकपा (एमाले) परित्याग गरेको घोषणा गरेका हुन् । दशवर्षे जनयुुद्द र १९ दिने जनआन्दोलनको विरासत जोगाउन आफूहरू माओवादी केन्द्रमा नै फर्किएको उनीहरूले बताएका छन् । २०७० सालमा तुलसीराम…