बागलुङ । ढोरपाटन नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवारले किसानलाई दूधमा प्रतिलिटर २० रुपैयाँ अनुदान दिने प्रतिवद्धता जनाउनुभएकाे छ । गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का प्रदेश सदस्य चन्द्र अर्यालले आफू मेयर भएमा कृषिमा स्थानीयलाई आकर्षित गर्न स्थानीय उत्पादनमा अनुदान दिने घोषणा गर्नुभएको हो । ‘पवृत्ति र पात्र फेर्ने सुनौलो अवसर, सक्षम पारदर्शी र भ्रष्टाचारमुक्त…