काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले आफूले मेयरमा जित्ने पक्कापक्की जस्तै भएको बताउनुभएको छ । घरदैलो कार्यक्रममा पाएको आश्वासनले गर्दा आधा चुनावी लडाइँ जितेको महशुस भएको उहाँको दाबी छ । उहाँले नेपाली कांग्रेस आफैँमा पुरानो पार्टी भएकोले पुरानो पार्टीले महिलालाई विश्वास गरेर प्रमुख पदमा उठाउनु नै सम्पूर्ण नेपालीहरूको जित भएको…