Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


मतदाता शिक्षा नहुँदा भोट बदरकाे संख्या बढ्ने सम्भावना

नवलपरासी । मतदाता शिक्षाको अभावमा स्थानीय तहको निर्वाचनमा खस्ने भोट बदरको संख्या बढ्ने देखिएको छ । पश्चिम नवलपरासीमा चुनावी प्रचारप्रसारमा हिडेका उम्मेदवारहरुले मत कसरी खसाल्ने भन्ने विषयमा मतदातालाई बुझाएका छैनन्। आफ्नो उम्मेद्वारलाई मत माग्दै हिडेका नेता कार्यकर्ताले मतदाता शिक्षालाई प्राथमिकता नदिंदा बदर हुने मतको संख्या उच्च हुने हो कि भन्ने चिन्ता बढेको छ । पश्चिम…