४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


वडाध्यक्षका उम्मेदवारको घरमै पसेर परिवारका पाँच सदस्यमाथि खुकुरी प्रहार

कैलाली । कैलालीको गोदावरी नगरपालिका ६ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षका उमेदवार जग्गु चौधरीको घरमै पसेर परिवारका पाँच सदस्यमाथि खुकुरी प्रहार गरिएको छ । खुकुरी प्रहारबाट वडाध्यक्ष जग्गु चौधरीकी छोरी २३ वर्षिया लक्ष्मी चौधरी, भाई विन्तीराम चौधरी, भाई बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी र दिपक कठायत घाईते भएका छन । गय राति १५ जना…