काठमाडौं । देशभर ४२ प्रतिशत मतदान सम्पन्न भएको छ । दिउँसो २ बजेसम्म ४२ प्रतिशत मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । देशभर शान्तिपूर्ण तरिकाले मतदान भइरहेको उहाँले बताउनुभयो । यद्यपि केही ठाउँमा भने झडप र गोली चल्नेसम्मका घटनाहरू भएका छन् । केही स्थानहरुमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले…