५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


भद्रपुर १ मा एमालेको प्यानल विजयी

झापा । झापाको भद्रपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा राम प्रसाद अधिकारी निर्वाचित हुनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)बाट उम्मेदवार बन्नु भएका अधिकारीले ६६३ मात प्राप्त गर्दै निर्वाचित बन्नु भएको हो । उहाँसँगै नेकपा एमालेका सबै सदस्य निर्वाचित बनेका छन् । निर्वाचित हुने वडा सदस्यहरुमा टिका प्रसाद भण्डारी र दिल बहादुर लिम्बू रहनु…