१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


हुम्लाको खार्पुनाथमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्ण बहादुर रावल विजयी हुनुभएको छ । कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसका रावलले १ हजार ८ सय १० मत प्राप्त गरेर ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाशबहादुर शाहीले १ हजार १ सय ९५ मत प्राप्त गर्नुभएको छ । २०७४ सालको निर्वाचनमा पनि अध्यक्ष रावल विजयी हुनुभएको…