काठमाडौं । बझाङको तलकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित ६ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका कलक बहादुर रोकाया र उपाध्यक्षमा पार्वती कुँवर भण्डारी विजयी हुनुभएको हो । अध्यक्ष रोकायाले २ हजार ७५९ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका नारायण कुमार धामीले २ हजार २२९ मत प्राप्त गरेर पराजित…