८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


सर्लाहीको बरहथवा–१७ श्रीपुरमा आज पुनः मतदान

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा नम्बर १७ मा आज मंगलबार पुनः मतदान सुरु भएको छ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय अनुसार आज बिहान ७ बजेबाट मतदान सुरु भएको हो । सो मतदान केन्द्रमा जनता समाजवादी पार्टी पक्षले आफू पक्षीय मतदातालाई गत वैशाख ३० गते शुक्रबार बिहानै मतदान गराएपछि मध्यान्हबाट…