काठमाडौं । वरिष्ठ अर्थविद् डा.चन्द्रमणि अधिकारीले स्थानीय तह सदस्यको निर्वाचनले देशको अर्थतन्त्रमा सुधार नभएको बताउनुभएको छ । डा. अधिकारीले निर्वाचनमा भएको खर्चले अर्थतन्त्रमा सुधार ल्याउने आशा गरिए पनि त्यसो नभएको बताउनुभयो । नेपालको निर्वाचन, अर्थतन्त्र, उत्पादन, उपभोग र व्यापारको स्थितिले देशकै अर्थतन्त्र सुधार हुन्छ भन्ने कुरा आशा गर्न गर्न लायक नरहेको उहाँको भनाइ छ ।…