१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


बैतडीका १० वटै पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

बैतडी । बैतडी जिल्लाका १० वटै स्थानीय तहका नवनिर्वाचित नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष पदमा निर्वाचित सबै जनप्रतिनिधिले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् । जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीले दशरथचन्द नगरपालिका हलमा निर्वाचित पालिका प्रमुखहरुको शपथग्रहण गराउनुभएको हो । जिल्लाको दशरथचन्द नगरपालिकाको मेयरमा एमालेका पुस्करराज जोशी, पाटनको मेयरमा नेपाली कांग्रेसका गौरीसिंह रावल, मेलौलीको…