काठमाडौं । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले सपथ ग्रहणसँगै पदभार ग्रहण गरेका छन् । मेयर धनराज आचार्यले बिहीबार पदभार ग्रहणपछि पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको जानकारी दिनुभयो । व्यक्तिगत घटना दर्ता कार्यलाई सहज र सर्वसुलभ बनाइने, न्यून आय भएका नागरिकलाई वडा समितिको…