११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


कारागारमा मृत भेटिएका बन्दीको घटना छानविन गर्न समिति गठन

काठमाडौं । गृह मन्त्रालयले रोल्पा कारागारमा झुन्डिएको अवस्थामा भेटिएका बन्दी सुन्दर हरिजनको मृत्युबारे छानविन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयले कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईंको संयोजक्तवमा समिति गठन गरेको हो । समितिलाई घटना सम्बन्धमा स्थलगत रूपमा समेत अध्ययन अनुसन्धान गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । समितिको प्रतिवेदनपछि घटनाबारे…