सोलुखुम्बु । सोलुखुम्बुका ५२ प्रतिशत भन्दा बढी उम्मेदवार तथा जनप्रतिनिधिहरुले निर्वाचन खर्च विवरण बुझाउन अटेर गरेका छन् । गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तह निर्वाचनमा कुल उम्मेदवार मध्ये ५२.५४ प्रतिशतले तोकिएको समयमा खर्च विवरण पेश नगरेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी नेत्र घिमिरेका अनुसार कुल उम्मेदवार ८ सय…