Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


गोसाइँकुण्डको रोमाञ्चक र अविष्मरणीय यात्रा

नयाँ ठाउँको भ्रमण मेरो रुचिको विषय हो । यसअघि नपुगेको ठाउँ भएकोले साथीहरूको प्रस्तावमा मेरो असहमति हुने त कुरै भएन । प्राकृतिक अनि धार्मिक दृष्टिले निकै महत्व बोकेको गोसाइँकुण्ड । जुन मेरो यात्रा गर्ने स्थलको लामो सूचिमा सुरुतिर नै परेको थियो । यात्राको नयाँ गन्तव्य सम्झिँदा त्यसैत्यसै पुलकित हुने मान्छे म । अक्सर यात्राको क्रममा…