Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


डा.काफ्लेलाई अभिनन्दन गरिने, पाठक र गौतमलाई पुरस्कार

काठमाडौं, मंसिर ८ । कुमार–सरस्वती पुरस्कार गुठीको हालै बसेको बैठकले वरिष्ठ चिकत्सिक डा.ऋषिकुमार काफ्लेलाई विशेष अभिनन्दन गर्ने निर्णय गरेको छ । साहित्यकार एवं सम्पादक हिरण्यकुमारी पाठकलाई ‘कुमार–सरस्वती विशिष्ट सहित्य साधना सम्मान–२०७१’ तथा साहित्यकार नारायणप्रसाद गौतमलाई ‘कुमार–सरस्वती विशिष्ट सहित्य साधना सम्मान–२०७२’ प्रदान गर्ने भएको छ । पुरस्कारको राशी जनही पच्चीस हजार रुपैयाँ रहेकोे छ । विगत…