Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


‘पोएट्री पटरी’ को सुन्ने र सुनाउने श्रृङ्खलामा रंगकर्मी

थिएटर मल नाटकघरविहिन भएपछि गरिएको पहिलो कार्यक्रम ‘पोयट्री पटरीः सुन्ने र सुनाउने श्रृङ्खला’मा उनीहरु कविता बोकेर प्रस्तुत भएका हुन् । थिएटर मलको अस्थायी नया“ स्थान रविभवनस्थित रातो घरको डबलीमा उनीहरुले कवि भन्दा पनि रङ्गकर्मीकै रुपमा कविता सुनाएका हुन् । ‘रङ्गकर्मीहरु कविता सुन्न र पढ्न असाध्यै रुचाउछन्, धेरै रङ्गकर्मीहरु कविता लेख्छन् र लेख्ने प्रयत्न गर्छन्’ भन्दै…