Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


मदन पुरस्कार’ कँडेल र ‘जगदम्बाश्री’ वात्स्यायनलाई प्रदान

गुठीका अध्यक्ष कुन्द दीक्षितले उनीहरुलाई शुक्रबार जनही रु दुई लाख पुरस्कारसहित सम्मानपत्र प्रदान गरे । गुठीले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास, विस्तार र प्रवद्र्धन गर्ने व्यक्तिलाई प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ । मदन पुरस्कार विजेता कँडेलले मदन पुरस्कार जस्तो स्वच्छ, निष्पक्ष र गरिमायुक्त पुरस्कारद्वारा छन्दका कविता लेख्नेलाई दिएको सम्मानप्रति आफू निकै…