‘ठण्डीले कठ्याङ्ग्रिएको छ हात, मान्यवर कसरी कविता लेखौँ आँगनमा कक्रिएको छ लाश, मान्यवर कसरी सपना देखौँ प्रातमा घाटको यात्रा गर्नु नै छ, तपाईँ अतिथि म मलामी त्यहीँ भेटौँ चिताको आगो तापेपछि, खरानीको मात्रा नापेपछि फेरि फुर्छ कविता, तपाईँको स्तुतिमा अझ कति लेखौँ ?’ कार्यक्रममा रामबहादुर पहाडी, बाबुराम लामिछाने, मदन कार्की, रत्ननिधि शुक्राचार्य, मेनका पोख्रेल, रामेश्वरी…