Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


‘कम्युनिष्ट सरकारको एक वर्ष, एक सय एक अपराध’ बिमोचन

काठमाडौं । ‘कम्युनिष्ट सरकारको एक वर्ष, एक सय एक अपराध’ नामक पुस्तकको आज काठमाडौंमा बिमोचन गरिएको छ । नेपाली कांग्रेसका नेता राजेश अधिकारीले लेखेको पुस्तक एक समारोहकाबीच विमोचन गरिएको हो । पुस्तकमा कम्युनिष्ट सरकार गठन भएपछि मुलुकमा बढ्दै गएको बेथितिका बारेमा उल्लेख गरिएको छ । लेखकले महंगी, बेरोजगारी, भ्रष्टाचार, बलात्कार, अनियमितता, अराजकता, ज्यादती, कुशासन र…