Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


राष्ट्रिय कविता महोत्सव मंसिरमा

काठमाडौं, असोज १९ । नेपाल प्रज्ञा प्रतिष्ठानले स्थगित राष्ट्रिय कविता महोत्सव आगामी मंसिरको चौथो साता भौतिक दूरी कायम गरी सम्पन्न गर्ने निर्णय गरेको छ । उक्त महोत्सव प्रज्ञा भवन, कमलादीमा आयोजना हुनेछ । प्रतिष्ठानले स्थापना दिवसका अवसरमा हरेक वर्ष असार ९ गते आयोजना गर्दै आएको महोत्सव कोरोनाभाइरस रोकथामका कारण लागू बन्दाबन्दीका कारण स्थगन भएको थियो…