Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


न्यौपानेको कथासंग्रह ‘मोक्का’ सार्वजनिक

काठमाडौं, चैत २० । साहित्यकार तथा पत्रकार रुमु न्यौपानेको कथासंग्रह 'मोक्का' सार्वजनिक भएको छ । न्यौपानेको जन्मदिनको अवसरमा बिहीबार मोक्का सार्वजनिक भएको छ । समाजसेवी भद्रकुमारी घलेले मोक्का कथा संग्रहको विमोचन गर्नुभएको हो । लाइन्स क्लब अफ काठमाडौंको आयोजनामा उक्त पुस्तक विमोचन गरिएको हो । बिहानीको किरण कविता संग्रह उहाँले १४ बर्षको उमेरमा प्रकाशित गर्नुभएको…