Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


विचार र राजनीतिक मुद्दाका आधारमा नेकपा नयाँ पार्टी भएकाे संयोजक दाहालकाे दावी

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टी विचार, नाम र राजनीतिक मुद्दाका दृष्टिकोणले नेपालकै सबै भन्दा नयाँ शक्ति भएको दावी गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो । उहाँले नयाँ हुनुको अर्थ केवल पुरानाको विरोध गर्नु नभई अग्रगामी विचार र…