Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


सत्ता साझेदार दलको बैठक जारी

काठमाडौं । गठबन्धन सरकार सञ्चालनमा सहयोग गर्ने उद्देश्यले गठित पाँच दलीय समन्वय समितिको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा देशको समसामयिक राजनीति र राष्ट्रिय सभा निर्वाचनका लगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, जनता…