Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


सरकारले मुस्कान खातुनलाई ३ लाख रूपैयाँ दिने, जापानबाट १० अर्ब ऋण सहायता लिने

काठमाडौं । सरकारले एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यस्तै बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई शुक्रबारदेखि लागू हुने…