Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


नेपालले आज दोस्रो एकदिवसीय क्रिकेटमा जिम्बावे ‘ए’ विरुद्ध खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले शनिबार पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले दोस्रो एकदिवसीयमा जिम्बावे ‘ए’ विरुद्ध टियु क्रिकेट मैदानमा बिहान साढे ९ बजे खेल्न लागेको हो । शनिबार नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ भने जिम्बावे चाहिँ लगातार दोस्रो खेल जत्दै सिरिज कब्जा गर्न चाहन्छ…