Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


कोभिडबाट मृत्यु भएकाको परिवारलाई २५ हजार सहयोग

स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाले कोभिड–१९ बाट ज्यान गुमाएकाको परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराएको छ । नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । नगरपालिकाले बनाएको ‘विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७७’ लाई आधार मानेर कार्यपालिका बैठकबाट निणर्य गरी राहतस्वरूप रकम…