Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


काठमाडौंमा २८ प्रहरीलाई कोरोना संक्रमित

काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकु र अन्तर्गत कार्यरत प्रहरीमध्ये २८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो एक सातामा लक्षण देखिएपछि गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार मातहतका हिरासतमा रहेका १० जना थुनुवा पनि संक्रमित भएका छन् । उनीहरूलाई कीर्तिपुरस्थित…