Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


बैंकिङ प्रणालीमा तरलताको दबाब पर्दा बैंकहरुको अन्तर सापटी दर करिब पाँच प्रतिशत पुग्यो

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता प्रत्यक्ष प्रभाव देखिन थालेको छ । बैंकहरुले आपसमा लिने सापटी दर पाँच प्रतिशत नजिक पुगेको छ भने राष्ट्र बैंकसँग उठाउने सापटी पनि बढ्न थालेको छ । बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ९० प्रतिशतभन्दा थोरै कम भएपनि आधा जति बैंकको ९२ प्रतिशत हाराहारी रहेको छ । नेपाल राष्ट्र बैंकका सोमबार…