Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको चौथो दिन बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सयले घटेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै,…