Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


एसियन कप छनोटः इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दै नेपाली टोली

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज मंगलबार इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुवेतस्थित जाबेर अल अहमद इन्टरनेशनल स्टेडियममा आज मध्य राति १ बजे नेपाल र इण्डोनेसियाबीच प्रतिस्पर्धा हुनेछ । नेपाल पहिलो जितको खोजीमा रहेको छ । इन्डोनेसियाविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । यसअघि नेपालले लगातार दुई खेलमा पराजय…