काठमाडौं, पुस ३० । नारायणहिटी संग्रहालयमा रेस्टुरेन्ट सञ्चालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि एकतर्फी प्रहार भैरहको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ । मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढि हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फीरुपमा चरित्र हत्या र मानमर्दन भइरहेको भन्दै महासंघले यस्ता क्रियालापप्रति चिन्ता व्यक्त गरेको छ । बतास अर्गनाइजेसनले सरकारले आब्हान गरेको टेन्डरमा…