Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


रुस र युक्रेनले युद्धमा मृत्यु भएका ३२० जना सैनिकको शव परिवारलाई बुझाए

काठमाडौं । रुस र युक्रेन दुवै देशले युद्धमा मृत्यु भएका ३ सय २० जना सैनिकको शव परिवारलाई बुझाएका छन् । युक्रेनको मारियुपाेल शहरमा रुसी सेनाको आक्रमणमा मृत्यु भएका १ सय ६० जना युक्रेनी सेनाको शव युक्रेनको राजधानी किभमा ल्याएर रुसले परिवारलाई बुझाइको हाे । त्यसैगरी युक्रेनले पनि युद्धमा मृत्यु भएका १ सय ६० जनाको शव…