Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


पार्टी सदस्य मनोनयनमा पक्षपात गरेको छैन, कमजोरी सच्याउँदै अघि बढ्छु : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यहरू मनोनयनमा कुनै पक्षपात नगरेको बताउनुभएको छ । बुधबार पार्टी कार्यालयमा आयोजित नवनिर्वाचत मनोनित पार्टी सदस्यहरूलाई शपथ ग्रहण गराउँदै अध्यक्ष लिङ्देनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लगाइरहे पनि त्यो सत्य नभइ निष्पक्ष ढंगले पार्टी सदस्यहरू मनोनित गरेको बताउनुभएको हो । अध्यक्ष लिङ्देनले आगामी दिनमा पार्टीलाई सडक…