Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


सामान्य माग राख्दा राजनीतिक भविष्य नै समाप्त पार्ने प्रयास भयो : कमल थापा

काठमाडौं । राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो राजनीतिक भविष्यनै समाप्त पार्ने प्रयास गरेको आरोप लगाउनुभएको छ । अध्यक्ष थापाले हामीले आर्दश मानेको राजसंस्थाले गुटलाई साथ दिएपछि त्यसमा पुनर्विचार गर्न पार्टी नेतृत्वसँग गरिएको आग्रहलाई बेवास्ता गरेर त्यसलाई रद्धीको टोकरीमा फाल्ने काम भएपछि नयाँ अभियानको सुरुवात गर्नुपरेको बताउनुभयो । ‘हामीले सामान्य माग…