Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


एक हप्तापछि खुल्यो बेनी-दरबाङ सडक

काठमाडौं । म्याग्दीका तीन वटा पालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडक एक हप्तापछि खुलेको छ । मङ्गला र मालिका गाउँपालिकाको सीमानामा रहेको दु:खु खोलाको पुलमा पर्खाल बगाएर जोखिम भएपछि आवतजावत बन्द गरिएको थियो । बेनी–दरबाङ सडक मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । सडक विभागका अनुसार वर्षाका कारण देशभरी अझै पनि…