Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


इजरायलकाे हवाई हमलामा परी सिरियामा ३ सैनिकको मृत्यु, ३ घाइते

काठमाडौं । इजरायलले हवाई हमलाबाट सिरियामा ३ सैनिकको मृत्यु भएको छ । सिरियाको तटीय प्रान्त टार्टसमा भएको घटनामा ३ जना घाइते भएका हुन् । सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएदेखि इजरायलले सिरियामा इरान समर्थित सेना र हिजबुल्लाह लडाकु लक्षित गरी पटक-पटक आक्रमण गर्दै आएको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स वार मनिटरले सिरियामा…