Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


क्राइमियाकाे सैन्य गोदाममा आक्रमण युक्रेनी सेनाले गरेकाे रुसको आरोप

काठमाडौं । रुस अधिनस्थ क्राइमिया क्षेत्रमा रहेको सैन्य गोदाममा लगातार आक्रमण र विष्फोट भएको छ । युक्रेनी सेनाले एउटा साेही सैन्य गोदाममा विष्फोट गराएको आरोप रुसी रक्षा मन्त्रालयले लगाएको हाे । विष्फोटका कारण ३ हजार मानिस विस्थापित भएका छन् भने रेलवे तथा यातायात सेवा पनि अवरुद्ध भएको छ । क्राइमियाको मेस्कोप गाउँ नजिक रहेको गोलाबारुद…