Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


सुदूरपश्चिमा आज ओल्के पर्वको रौंनक

डडेल्धुरा । प्रत्येक वर्ष भाद्र १ गतेका दिन सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा ओल्के पर्व मनाईएकाे छ । छरछिमेकमा सगुन उपहार कोशेली बाडेर खाने चलन ओल्के पर्वलाई स्थानीय परम्परा र संस्कृतिको धरोहरको रुपमा मानाउने प्रचलन रहेकाे छ । आजका दिन मान्यजनलाई पिडालुको कलिलो पातहरु अथवा गाभा, दही-दूध र गोरस दिएर स्वागत सम्मान गर्ने परम्परा रहेकाे…