Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । आज (मंगलबार) बिहान देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै,…