आज बोलाइएको प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


आज बोलाइएको प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित


1.859k
Shares

काठमाडौं । आज शनिबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।