काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको ‘गाईजात्रा’ संविधानर व्यवस्थाकै खिल्ली उडाएको टिप्पणी गर्नुभएको छ । एमसीसीको विरोधमा भइरहेको प्रदर्शन र आन्दोलनबारे उल्लेख गर्दै उहाँले दाहाल र नेपालले सरकारमा बसेर सरकारकै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’ले संविधान र व्यवस्थाकै…