Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


अर्घाखाँचीबाट संघको निर्वाचनमा उपसभामुख भुसाल उम्मेदवार बन्दै

अर्घाखाँची । उपसभामुख तथा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले आगामी मंसिर ४ गते हुने संघको निर्वाचनमा अर्घाखाँचीबाट प्रत्यक्षतर्फ उम्मेदवार हुने बताउनुभएको छ । शनिबार पत्रकार महासंघ अर्घाखाँची शाखाले सदरमुकाम सन्धिखर्कमा गरेको सम्मान तथा भेटघाट कार्यक्रममा उपसभामुख भुसालले यस्तो बताउनुभएको हाे । पार्टीले टिकट दिएमा आफू संघको निर्वाचनमा उम्मेदवारी बन्ने उहाँले बताउनुभएको छ । २०६४ सालमा…