Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


एआईजीको लागि दरबन्दी थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश

काठमाडौं, फागुन ४ । नेपाल प्रहरीमा एआईजीको तीन वटा दरबन्दी थप्न प्रस्ताव गरिएको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) समितिले ओएण्डएम गरेर तयार पारेको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ । सो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेमा प्रहरीमा एआईजीको संख्या ८ पुग्नेछ । अहिले प्रहरीमा ५ जना एआईजी छन्…