Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


अभियान लघुवित्तको आईपीओ आजबाट खुल्यो

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले आज बुधबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले जारी पूँजी २ करोड ७ लाख रुपैयाँको ३९ प्रतिशतले हुन आउने ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । त्यसमध्ये ०.५ प्रतिशत आर्थत १२ हजार ५०० कित्ता…