Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


‘ए’ डिभिजन लिगः ब्रिगेड ब्वाइज र च्यासल तथा जावलाखेल र फ्रेन्ड्स क्लब भिड्दै

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आजबाट ११ औं चरणको खेलहरु सुरु हुँदैछ । लिगको ११ औं चरण अन्तर्गत आज दुई खेल हुनेछन् । दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एकै समयमा दुई खेल हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १…